Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > National

गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त

Monday, 10.23.2017, 01:11pm (GMT+6.5)    | Comment | Print | Tell friend

६ कार्तिक २०७४

काठमाडाै

सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले उमेर हदका कारण भोलीदेखि अनिवार्य अवकास लिनेभएपछि विहान बसेको मन्त्रीपरिषद वैठकले रेग्मीलाई मुख्यसचिवमा वढुवा गरेको हो । साथै वैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सीईओमा युवराज भुषाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले गोविन्दराज पोखरेलको राजिनामा स्वीकृत गरेको छ ।  वैठकले मोहन कृष्ण सापकोटालाई गृहमन्त्रालयमा तानेको छ । प्रधानमन्त्री कार्यलयका सचिव ङइन्द्र प्रसाद उपाध्यायलाई लोकसेवा आयोगमा लगिएको छ भने मधु रेग्मीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता एवं सुचना तथा संचारमन्त्री मोहन बस्नेतले जानकारी दिएका छन्। 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top