Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > National

स्वाइन फ्लुबाट २को मृत्यु सतर्कता अपनाउन आग्रह

Sunday, 07.30.2017, 12:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

१५ श्रावण  २०७४ 

काठमाडाै  

स्वाइन फ्लुबाट हालसम्म २  जनाको मृत्यु भए पछि काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढे भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । एच वान् एन वान् भाइरसवाट हुने यो संक्रमण जुन महिनाको अन्तिमदेखि देखिन थालेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकले बता । पछिल्लो एक महिनामा सो अस्पतालमा उपचार गराउन आउने मध्ये ३ जनामा यो संक्रमण भेटिएको छ । सामान्यत: यो रोग लागेपछि ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा अफ्ठेरो हुने, वान्ता हुने लक्षण देखिने गरेका छन् । स्वाइन फ्लु सरुवा रोग भएकाले कुनै पनि व्यक्ति सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछिउँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुराको सेवन बढी मात्रामा गर्ने लगायतका सचेतता अपनाउन आग्रह गरिएको छ । 


बगैचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top