Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > National

भोजपुरको तीन वडामा नेकपा माओवादी र एकमा नेपाली काँग्रेस विजय

Thursday, 06.29.2017, 06:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

१५ असार २०७४
भोजपुर   
पछिल्लो प्राप्त जानकारीका अनुसार प्रदेश नं.१को भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिकाको १  र ८ नंम्बर वडा र भोजपुर नगरपालिकाको १ नंम्बर वडामा विजय हासिल गरेको गरेको छ भने अरुण गाउँपालिका १ मा कांग्रेसका उम्मेदवार नगेन्द्र खत्री विजयी भएका छन्  । ५७५ मत ल्याएर माओवादीका सहदेव राई विजयी भए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पहलमान राईले २९९ मत ल्याए । त्यस्तै वडा नम्बर ८ मा माओवादीका मनोज राईले नेकपा एमालेका पाँचबहादुर राईलाई १२ मत अन्तरले हराएर ३२२ मत ल्याउँदै विजयी बनेका हुन् । भोजपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका विष्णु भुजेल विजयी भएका छन् । नगेन्द्र खत्रीले ५८२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन तामाङ्गले ४६६ मत प्राप्त गरे ।


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top