Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > National

संसद बैठक अब चुनाव पछि मात्र बस्ने

Sunday, 05.07.2017, 03:47pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ वैशाख २०७४ 

काठमाडाै

व्यवस्थापिका संसदको बैठक अब चुनाव पश्चात मात्र हुने भएक छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो । सदनमा विचाराधीन महाभियोगको प्रस्तावको कार्यसूची अघि नबढाउन सर्वोच्च अदालतले गत शुक्रबार आदेश जारी गरेपछि कार्यसूचीबारे दलीय विवाद चुलिएको थियो । सोही विवाद र चुनावका लागि भन्दै बैठक जेठ चार गते सम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव टेबुल गर्न विपक्षी दलहरुले नदिएपछि गत शुत्रबारको संसद बैठक पनि स्थगित भएको थियो 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top