Friday, 07.30.2010, 08:09pm (GMT+5.5)
 
  Home
 
  Events
 
  FAQ
 
  RSS
 
  Links
 
  Site Map
 
  Contact
 
HOT NEWS उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह ; इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने ; प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा ; मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता ; पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
All News    
Nepali Samachar
National
Sports
Political
World
Entertainment
Business
Travel
::| ADVERTISEMENT
::| Newsletter
Your Name:
Your Email:
 
 

प्रधानमन्त्री नेपाल कोपनहेगन सम्मेलनमा सहभागी हुन डेनमार्कतर्फ प्रस्थान

Tuesday, 12.15.2009, 05:41am (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री माधव नेपाल जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन डेनमार्कको कोपनहेगनतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री नेपालसहित ३८ सदस्यीय टोली सोमबार थाई एयरको विमानबाट डेनमार्कतर्फ लागेको हो । प्रधानमन्त्रीका साथ पत्नी गायत्री, राजनीतिक सल्लाहकार रघुजी पन्त, परराष्ट्र सल्लाहकार राजन भट्टराई र मुख्यसचिव माधवप्रसाद घिमिरेलगायत ६ सभासद् पनि टोलीमा संलग्न छन् । प्रधानमन्त्री नेपालले कोपनहेगन सम्मेलनमा बुधबार सम्बोधन गर्ने कार्यक्रम छ ।

कोपनहेगन जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री नेपालले सम्मेलनमा आफूले सगरमाथामा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय प्रस्तुत गर्ने जानकारी दिए । डेनमार्क बसाइका क्रममा उनले विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग आपसी हितका विषयमा पनि छलफल गर्ने छन् ।

bagaicha.com

Comments (0)        Print        Tell friend        Top


Other Articles
 
::| SEARCH
Keyword:  
   
    [Advance Search]
::| ADVERTISEMENT
::| Events
July 2010  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

Press Conference before leaving Narayanhity Palace
BAGAICHA.COM
© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.