Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > National

सरकारले एसएसबीले चलाएको गोलीबारे भारत सरकारको ध्यानाकर्षा गराउने

Wednesday, 11.25.2015, 10:45pm (GMT+6.5)    | Comment | Print | Tell friend

मंसिर ९, काठमाण्डौ
सरकारले भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि गोली चलाएकोबारे भारत सरकारको ध्यानाकर्षा गराउने भएको छ ।संसदको राज्य व्यवस्था समितिको आज बसेको बैटकमा गृहमन्त्री शक्ति बस्नेतले परराष्ट्र मन्त्रालयमार्फ भारतीय दूताबासको ध्यानाकर्षा गराउने बताउँनु भयो ।

सुनसरी हरिपुर ७ मा एसएसबीले गोली हान्दा साइकलमा रासायनीक मल ल्याउँदै गरेका चार नेपाली घाइते भएका छन् ।गृहमन्त्री बस्नेतले एम्बुलेन्स र औषधि बोकेको गाडी जलाउने तथा सद्भाव र्‍यालीमाथि भएको आक्रमणले आन्दोलनकारीको मनस्थिति प्रष्ट भएको बताइएको छ । उहाँले गाडी जलाउने, पुल भत्काउने तथा आगजनी गर्नेहरुलाई कानुनी कठघरामा उभ्याउने र शान्ति सुरक्षा भरपर्दो बनाइने पनि बताउँनु भएको छ ।


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top