रामेछापका कृषकहरु आधुनिक कृषी पेशामा आकर्षित

Thursday, 09.17.2015, 11:18am (GMT6.5)

१७ सेप्टेम्बर २०१५
रामेछाप रस्नालुका कृषकहरु परम्परागत कृषी पेशा भन्दा आधुनिक कृषी पेशामा आकर्षित हुन थलेका छन् । राजनीतिक पार्टी सकृय भएर हिड्ने नेता कार्यकर्ता पनी यतीखेर कृषी पेशालाई नै बढी जोड दिइरहेका छन् । कुनै समय नेकपा एमाले बाट गाबिस अध्यक्ष समेत भएका रस्नालु गाबिसका खड्ग बहादुर सनुवार आधुनिक कृषी पेशामा सकृय भई लागेको बताउछन् । बिगत छ बर्षदेखी सुनुवार ले ब्यक्तीगत १५ रोपनी जग्गामा चिया, अलैची, किवी, लोडसल्लो लगाएत बिभिन्न प्रकारका नगदे बालीहरु लगाएका छन् । भने २०० रोपनी जग्गा सामुहिक चिया खेती लगाएका छन् ।

अमृत सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.