Hot News
सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय ; चार अर्बको गोली किन्न सरकारलाई दबाव
Home > News > National

बगैँचा नाइटका लागि कलाकार तथा गायक, गायिकाहरूलार्इ विधार्इ

Thursday, 04.02.2015, 10:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, १९ चैत ०७१

बगैँचा डटकमको पहिलो प्रस्तुती बगैँचा नाइटका लागि नेपाली कलाकार तथा गायक, गायिकाहरूलार्इ विधार्इ गरिएको छ । हिजो साँझ त्रिभुवन अन्तराष्ट्रिय विमान स्थालमा पुगि गायक कुबेर रार्इ गायिका मिलन अमात्य तथा कलाकारहरू विल्सन विक्रम रार्इ  (तक्मे बुढा), केदार घिमिरे (माग्ने बुढा) तथा पर्वती रार्इलार्इ बगैँचाका प्रतिनिधि राजन सुनुवार, अमृत सुनुवार, दुर्गा सुनुनवार तथा नितेश सुनुवारले विधार्इ गरेका हुन् । बगैँचा परोपकार अक्षयकोष निर्माणका लागि अप्रिल ३मा हङकङको अडिटरिएम यङलुङ थेटरमा भोलि कार्यक्रम हुदै छ । 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top