Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
Home > News > National

विपक्षी गठबन्धनको चरणबद्व आन्दोलनको घोषणा

Tuesday, 01.27.2015, 12:36pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, १३ माघ २०७१

एमाओवादी, मधेसीलगायतको विपक्षी गठबन्धनले आन्दोलन घोषणा गरेका छन् । सोमबार सिंहदरबारमा बसेको बैठकले माघ १२ देखि २० सम्म आन्दोलन तयारी, २१ देखि २९ गते गाउँ, क्षेत्रस्तरीय अन्तक्रिर्या, सभालगायत प्रचारात्मक कार्यक्रम गर्ने निर्णय गरेको हो । गठबन्धनले फागुन १ देखि १० सम्म जिल्लास्तरीय धर्ना, घेराउ, फागुन १६ गते काठमाडौंमा सभा, दोस्रो चरणअन्तर्गत फागुन १७ गतेदेखि चैत १५ सम्म सशक्त क्रियात्मक आन्दोलन र तेस्रो चरणमा चैत १६ देखि निणर्यक आन्दोलन गर्ने निर्णय गरेको हो ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top