Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > National

रामेछापको सदरमुकाम मन्थलीमा जनदवाव कार्यक्रम

Sunday, 11.30.2014, 11:52am (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार

सबै खाले अतिबादको विरोध गरौ, शान्ति संविधान र समृद्ध नेपालको लागि जनदवाब सृजना गरौ भन्ने मुल नाराको साथ आज सदरमुकाम मन्थली जिविस हलमा अधिबेशन हुने भएको छ । युवा संघकाकेन्द्रिय महासचिव राजिव पहाडीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागि हुन हाल सम्म ३५ वटा गाउँ कमिटि प्रतिनिधि छनौट भैसकेको र सदरमुकाममन्थली आउने क्रम जारी रहेको छ ।

अधिबेशनको क्रममा मन्थली टुल ब्यानरले झकिझकाउ भएको छ भने पुर्व तयारी स्वरुप आज साँझ विशालमोटरसाइकल र्र्याली हुने युवा संघका केन्द्रिय सदस्य कृष्णहरी केसीले जानकारी दिनु भएको छ ।




Hot News

 

SEARCH

Newsletter

Top