Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > National

आठ लाख रुपैयाँ जुटाउन धारावाला उपभोत्ताबाट एक हजारकोेदरले रकम उठाउने निर्णय

Tuesday, 11.25.2014, 08:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार

मन्थली खानेपानीको असुबिधालाई अन्त्य पार्नको लागी बृहत खानेपानी योजना स्वीकृत भएको छ । यस बर्षाबाट योजना संचालन गर्न मन्थली खानेपानी उपभोक्ता समिति र डिभिजन खानेपानी कार्यालय बिच सम्झौता भएको छ । समितिले

सम्झौताको लागी धरौटी राख्नु पर्ने ८ लाख रुपैयाँ जुटाउन धारावाला उपभोत्ता बाट एक हजारको दरले रकम उठाउने निर्णय गरेको छ । उठाएको रकम योजना सम्पन्न भएपछी धारा महसुलमा मिलान गरीने बताइएको छ ।


अमृत सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top