Hot News
उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै ; चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको सबै चुनाव प्रचार स्थगित
Home > News > National

मन्थलीको ढल र खानेपानी बारे छलफल

Thursday, 11.20.2014, 07:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

      खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र मन्थली वजार व्यवस्थापन समिति मन्थलीको आयोजनामा भएको मन्थलीको ढल व्यवस्थापन र खानेपानी व्यवस्थाको प्रारम्भिक वातावरणीय परिक्षण (आई ई ई) र ढल निर्माणकार्य तथा डम्पिङ साईड निर्माण गर्न विस्तृत अध्ययन सुरू गर्नका लागि आज रामेछाप उद्योग वाणिज्य संघको भवनमा छलफल भएको छ।छलफलमा डिभिजन प्रमुख, नगर विकास समिति, रेडक्रस शाखा, मन्थली खानेपानी उपभोक्ता तथा सरसफाइ समिति मन्थली उमावि तथा क्याम्पस, मन्थली वजार व्यवस्थापन समिति तामाकोशी सेवा समिति लगाएका प्रमुखको उपस्थित रहेको थियो । भने खानेपानी तथा ढल निकास बिभाग ढल विकास तथा व्यवस्थापन शाखा र ब्राईट फ्युचर ईन्टरनेशनल प्रा लि काठमाडौंको समेत उपस्थित रहेको थियो ।

मन्थलीमा रहेको बैंकहरुमा सुरक्षा निकाय चेक जाँच रौतहटको चन्द्रनिगाहपुरस्थित एसबीआइ बैंकबाट निकालिएको २० लाख लुटे पछी मन्थलीमा रहेको बैंकहरुमा पनि सशस्त्र प्रहरीद्वारा चेक जाच गरेका छन । बैंकमा गई बैंकमा रहेको सुरक्षा गार्डको अवस्था तथा स्थित बारे बुझेका छन ।


अमृत सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top