Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > National

शिक्षक हत्याको विरोधमा रौतहट स्थित निजि तथा सामुदाइक बिद्यालय सबै बिद्यालय बन्द

Thursday, 11.20.2014, 07:10pm (GMT+6.5)    | Comment | Print | Tell friend

     रौतहट, मंसिर ३-शिक्षकहत्याको बिरोधमा आज रौतहट स्थित सबै निजि तथा सामुदाइक बिद्यालय बन्दको आव्हान गरीएको छ ।निमाबी सिमरीमा कार्यरत शिक्षक तपसी यादवको हत्याको बिरोधमा शिक्षक युनियन रौतहटद्वारा सम्पुर्ण बिधालय बन्दगर्न आव्हान गरीएको हो । युनियनका अध्यक्ष योगेन्द्र यादवले एक प्रेसबिज्ञप्ती जारीगर्दै मृतक शिक्षकलाई सहिदघोषणा, हत्यारालाई अविलम्व पक्राउ र क्षतीपूर्तीको माग सहित बिद्यालय बन्दको आव्हान गरीएको हो ।युनियनको आव्हानमा आज जिल्लाका निजि तथा सरकारी बिधालयहरु बन्द रहेको छ ।यसैबिच आज बिहान बिभिन्न बिद्यालयको आव्हानमा बिधार्थी तथा शिक्षकहरुले सदरमुकाम गौरमा नारा सहित जुलुस प्रदर्शन गरेका छन् । शिक्षक यादवको सोमवार साँझ भसेढवा ९ स्थित गाँउभन्दा करीव दुइसय मिटर टाढा चारजनाको समुहले धारीलो हतियार खुकुरी प्रहारगरी हत्या गरेको थियो ।


अमृत सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top