Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > National

२० लाख रुपैयाँसहित एसबीआई बैंकका लुटेरा जंगलबाट फरार

Thursday, 11.20.2014, 06:24pm (GMT+6.5)    | Comment | Print | Tell friend

      रौतहट, मंसिर ३-पुर्व पश्चिम महेन्द्र राजमार्गस्थित चन्द्रनिगाहपुर बजारमा रहेको नेपाल एसबीआइ बैंकबाट मंगलवार २० लाख रुपैयाँ लुटने तिन जना लुटेराहरु अन्ततः जंगलबाट भाग्न सफल भएका छन्।बैंकका सुरक्षागार्डलाई गोली हानी रुपैयासहितको ब्याग लुटेर भागेका चारजना लुटेरामध्ये प्रहरीले एक जनालाई गोली हानी घाइते बनाएर नियन्त्रणमा लिएको थियो । तिनजना भने रुपैयाको ब्यागसहित चन्द्रनिगाहपुरबाट करीब डेढ किलोमिटर पुर्व उतरतर्फको जंगलमा भागेका थिए ।लुटेरालाई पछयाउदै गएको प्रहरी टोलीले मंगलवार दिउसो दुई बजेदेखी बुधबार बिहानसम्म जंगलभित्र खोजी गरेको थियो । एसपी सानुबाबु थपलियाको नेतृत्वमा गएको टोलीले रौतहटदेखी मकवानपुर नाकासम्म घेराहाली लुटेरा समुहको खोजी जारी राखेपनी उनीहरु रुपैयासहित फरार भएका हुन् ।


अमृत सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top