Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > National

एमाओवादीले आगामी संविधानसभा बहिष्कार गर्नेसम्मको चेतावनी

Thursday, 11.21.2013, 11:44am (GMT+6.5)    | Comment | Print | Tell friend

मंसिर ६, काठमाडौ

चुनावी परिणामबाट असन्तुष्ट बनेको एमाओवादीले आगामी संविधानसभा बहिष्कार गर्नेसम्मको चेतावनी दिएको छ । केहि समय अघि पार्टी मुख्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा धाँधली भएको भन्दै मतगणना बहिष्कार गरेको घोषना गर्नु भयो । मत गणना पुनरावलोकन नभए हामी संविधानसभामा जाँदैनौं भन्नु भयो । प्रचण्डले निर्वाचन सकिए लगतै निर्वाचन सफल भएको भन्दै उहाँले नेपाली जनताहरुलाई धन्यवाद दिनु भएको थियो । अन्य दलहरुले भने जनताको निर्णय स्विकार्न एमाओवादीलाई आग्रह गरेका छन् ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top