Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > National

प्रारम्भिक परिणामअनुसार कांग्रेस अग्रह स्थान

Wednesday, 11.20.2013, 07:43pm (GMT+6.5)    | Comment | Print | Tell friend

मंसिर ५, काठमाडौं दोस्रो पटक भएको संविधानसभा निर्वाचनको प्रारम्भिक परिणामअनुसार कांग्रेसले अग्रता लिएको छ ।झण्डै ७० स्थानको पछिल्लो परिणामअनुसार कांग्रेसले ३१ स्थानभन्दा बढीमा अग्रता लिएको छ भने एमालेको २० स्थानमा अग्रता लिंदै कांग्रेसलाई पछ्याएको छ । ८ स्थानसहित एमाओवादीले अग्रता लिएको छ समाचारहरु प्राप्त भएका छन् ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top