Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > National

नेपालका लागि भारतका नयाँ राजदूत रन्जित रे

Friday, 06.28.2013, 12:13am (GMT+6.5)    | Comment | Print | Tell friend

असार १३, नयाँ दिल्ली

भारतीय विदेश मन्त्रालयले नेपाल जानकार रन्जित रेलाई राजदूतका रुपमा नियुक्त गरेको गरेको छ । भारतीय विदेश मन्त्रालयले औपचारिकरुपमा प्रेस विज्ञप्ती जारी गर्दै रञ्जीत राय नेपालका लागि राजदूत नियुक्त भएको जनाएको छ। हाल कार्यरत राजदुत जयन्तप्रसादको कार्यअवधि दुई महिना थपिने भनिए पनि साउथ ब्लकमा कार्यतालिका मिलान गर्ने क्रममा रेलाई तत्काल खटाउन लागिएको स्रोतले जनाएको छ रन्जित रे सन् १९८० देखि भारतको विदेश सेवामा काम गर्दै आएका थिए। ५६ वर्षीया राय यसअघि भियतनामका राजदूत थिए।यसघि जयन्तप्रसाद नेपालका लागि राजदूत थिए। 


Sunuwar Nitesh

Hot News

 

SEARCH

Newsletter

Top