Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > National

बन्द हड्ताल जस्ता कार्यक्रम नगर्न नेपाल पत्रकार महासंघको आग्रह

Sunday, 03.17.2013, 07:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत ४, काठमाडौँ

नेपाल पत्रकार महासंघले बन्द हड्ताल तथा चक्काजाम जस्ता विरोधका कुनै पनि कार्यक्रमहरु गर्न, नगराउन सबै पक्षहरुलाई आग्रह गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो केन्द्रिय साधारण सभालाई अषर पुग्ने भएकाले यस्तो आग्रह गरेको हो । महासंघको केन्द्रिय सधारण सभा यहि चैत ९ र १० गते पोखरामा हुदैछ ।सञ्चारकर्मीहरुको महत्वको रुपमा हेरिने यस सभाका लागि चैत ७ गते बाट नै त्यस तर्फ सञ्चारकर्मीहरु जाने भएकाले चैत ७ देखि १२ गते सम्म कुनै पनि बन्द हड्ताल तथा चक्काजाम जस्ता विरोधका कुनै पनि कार्यक्रमहरु गर्न नगराउन सबै पक्षहरुलाई आग्रह हो ।देशभरिबाट १३०० प्रतिनिधि पत्रकारहरुले भागलिने भनिएको साधारणसभामा देशको वर्तमान अबस्था, निर्वचन, नागरिक अधिकार, प्रसस्बतन्त्रता, श्रमजीबि पत्रकारहरुको हित आदि बिषयमा छलफल हुने जनाइएको छ । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top