Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > National

प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति

Wednesday, 03.13.2013, 10:46pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन ३०, काठमाडौ 

लामो समयको प्रयास पछि विवादित विषयको अन्त्य गर्दै प्रमुख दलहरुले बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीकै नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति गरेका छन् प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउन नहुने जिकिरसहित परेको रिटमाथी सर्वोच्च अदालतमा हुन लागेको अन्तिम सुनुवाई गर्ने मिति भन्दा एक दिन अगाडी नै दलहरुले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने सहमति गरेका हुन ।यद्यपी सहमतिको मस्यौदालाई अन्तिम रुप दिएर हस्ताक्षर गर्ने तयारीमा दलहरुबीच छलफल भइरहेको साना दल अधिकांस कानुनविद्हरुको विरोधका बाजदुत प्रमुख दल एकीकृत माओवादी, नेपाली कंग्रेस, एमाले मधेसी मोर्चाबीच प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने विषयमा सहमति जुटेको हो


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top