Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > National

नेपालमा पनि १०३ औँ अन्तराष्ट्रिय नारी दिवस

Friday, 03.08.2013, 10:31pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन २५, काठमाडौ

अन्तराष्ट्रिय नारीदिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । महिला हिंसा अन्त्य गरौँ कुरा हैन काम गरौ । भन्ने नारा सहित विभिन्न जनचेतना मुलक कार्यक्रमहरु दिवस मनाइएको हो । १०३ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा प्रभातफेरि तथा अन्तरक्रिर्या, छलफलको आयोजना गरेका छन । यसै सन्दर्भमा संयुक्त राष्ट्रसंघका महासचिव बानकि मुनले महिला विरुद्धको हिंसा कुनै पनि मुलुक सास्कृती र समुदायको लागि स्वीकार्य र क्षमा योग्य नहुने बताउनु भएको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top