Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > National

प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउन सकिने

Thursday, 02.21.2013, 10:24pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन १०, काठमाडौं

प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउन नेपाल बार एसोसिएसनले विरोध गरिरहेका बेला कानुन व्यवसायीले भने सरकार बनाउन सकिने बताएका छन् ।आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रमुख दलका शीर्ष नेताहरुसँगको छलफलमा कानुन व्यवसायीहरुले बाधा अड्काउ फुकाएर प्रधानन्यायाधीश नेतृत्वमा सरकार बनाउन सकिने सुझाव दिएका छन् । उनीहरुले सरकार बनाउनुअघि सवै राजनीतिक दलबीच सहमति कायम गर्न पनि सुझाब दिएका छन् ।नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले चुनावमा जाने राजनीतिक सरोकारको विषय भएकाले बाधा अड्काउ फुकाएर जान सकिने बताउनु भएको थियो ।प्रधानन्यायाधीश नेतृत्वमा सरकार बनाउने दलहरुको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top