Hot News
युवा विद्यार्थी अनन्त गुरुङको निबन्ध संग्रह “अ योङग डिस्सिडेन्ट” विमोचित ; चिनियाँ जनमुक्ति सेनाको टोली नेपालमा ; सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो
Home > News > National

नेकपा-माओवादीको नेपाल बन्द

Tuesday, 02.19.2013, 07:21pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, फाल्गुन ८

जनयुद्धकालीन मुद्दाहरुलाई ब्युँताएको तथा माओवादीले प्रधानन्यायाधीश नेतृत्वमा चुनाव बनाउने चार दलको निर्णय बिरुद्ध नेकपा-माओवादीले मंगलबार नेपाल बन्द गरेको छ । बिहानैदेखि माओवादी कार्यकर्ता सडकमा निस्केर  बन्द  गराउन खटिएका थिए ।उपत्यका सडकहरु प्राय: सुनसान नै रहेका थिए चलेका केहि सवारी साधनमा समेत तोडफोड गरिएको छ ।महानगरीय प्रहरीका अनुसार  बन्द कर्ताले बिहान ५:३० बजेको हाराहारीमा सोह्रखुट्टे नजिकै पर्यटक बोक्ने एउटा ट्याक्सी, वनस्थली ढुङ्गेधारा र जोरपाटीमा एक एक वटा माइक्रोबस तोडफोड गरेका थिए । नेकपा-माओवादीले  बन्द को समयमा प्रेसका गाडी, दूध बोक्ने गाडी एम्बुलेन्समाथि तोडफोड नहुने भनेर सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरेता पनि  बन्द  आह्वानकर्ताले पार्टीको घोषणाविपरीत केहि प्रेसलगायतका गाडीमाथि तोडफोड गरेका हुन् ।  


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top