Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > National

माओवादीले आतंककारी सूचिबाट हट्यो

Thursday, 09.06.2012, 11:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, भाद्र २१

अमेरिकाले एकीकृत माओवादीले वर्षपछि आतंककारी सूचिबाट बिहीबार हटाएको । आइतबार यूएस डिपार्टमेन्ट अफ दी ट्रेडरीले माओवादीलाई आतंककारी सूचिबाट हटाएको औपचारिक जानकारी गराएको  www.state.gov/r/pa/prs/ps/2012/09/197411.htm

काठमाडौंस्थित अमेरिकी सेन्टरमा आक्रमण भएपछि तत्कालिन विद्रोही माओवादीलाई सन् २००४ देखि अमेरिकाले निरन्तर आतंककारी सूचिमा राख्दै आएको थियो शान्ति प्रक्रियामा आएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले आतंककारी सूचिबाट हटाउन पटक पटक आग्रह गरेका थिए प्रधानमन्त्री बाबुराम भट्टराईले पनि माओवादीलाई आतंककारी सूचिबाट हटाउन कुटनीतिक पहल गर्दै आएका थिए । अमेरिकारले आतंककारी सूचिबाट हटाउने तयारी गरे पनि भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का गतिविधि शिविरमा रहेका उसका लडाकुबाट आएका युद्धको धम्कीले पछि हट्दै आएको थियो दुई वर्षअघि नेपाल आएका दक्षिण तथा मध्य एसिया मामिला सम्बन्धि अमेरिकी प्रमुख उपसहायक मन्त्री प्याट्रिक मुनले पनि सूचिबाट हटाउन माओवादीले 'हिंसा आतंक' त्याग्नुपर्ने शर्त राखेका थिए   


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top