Hot News
राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल ; विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा
Home > News > National

लोडसेडिङ १२ घण्टा भन्दा नवढाउने गरि कार्ययोजना

Wednesday, 08.22.2012, 07:01pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, भदौ

वर्खायाममै हप्ताको ४५ घण्टा लोडसेडिङ् हिजोबाट लागु हुने गरि नेपाल विद्युत प्रधिकरणले लोडसेडिङ्को तालिका सार्वजानिक भए लगतै आज सरकारले आगामी हिउदमा लोडसेडिङ १२ घण्टा भन्दा नवढाउने गरि कार्ययोजना बनाएको छ यसका लागि सरकारले विद्युत खपत गर्ने उपाय, निर्माणधित जलविद्युत आयोजनालाई निरन्तरता विभिन्न ठाउँमा रहेका थर्मल प्लान्ट सक्रिय बनाउने बताएको प्रधानमन्त्री बाबुराम भट्टराइले उर्जामन्त्रालय, विद्युत प्राधिकरणका अधिकारीसंग विहान बैठक गरी पछिल्लो कार्ययोजना बनाउन निर्देशन दिनुभएको हो ।प्रधानमन्त्री भट्टराईले १२ घण्टा भन्दा वढी लोडसेडिङ नहुने गरी बाट तयारी शुरु गर्न निर्देशन दिएको उर्जामन्त्रालयका प्रवक्ता अनुपकुमार उपाध्यायाले जानकारी दिनुभयो साताको ४५ घण्टा लोडसेडिङ भएपछि समस्या थप चर्किन नदिने उपाएवारे प्रधानमन्त्री भट्टराइले आज सरोकारवाला निकायासंग छलफल गर्नुभएको हो हाल मुलुकभर झण्डै ११ सय मेगावाट  हाराहारीमा विद्युतको माग भएपनि सय मेगावट मात्रै आपुर्ति भएको


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top