Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > National

बिनापोशाक कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन नयाँ सचिवलाई निर्देशन

Monday, 08.06.2012, 08:35pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, साउन २२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन सरकारलार्इ निर्देशन दिएको छ ।आयोगले सोमबार मुख्यसचिव लिलामणि पौडेलसहितका सम्वन्धित निकायलाई पत्र लेखी सरकारी पोशाक अनिवार्य गर्न र नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाई जिम्मेबारी नदिनेसम्मको कारवाही गर्न निर्देशन दिएको छ । अख्तियारले पोशाक लगाए नलगाएको अनुगनको व्यवस्था गर्न र आचारसंहित बनाउन पनि सरकारलाई निर्देशन दिएको छ ।अख्तियारले कर्मचारीहरुले विभिन्न बहाना बनाएर कार्यालय छाड्ने गरेकोप्रति पनि ध्यानाकर्षण गराएको छ । अख्तियारद्धारा विज्ञप्ती जारीगरी अनेक बहाना बनाई कर्मचारीहरुले कार्यालय छाड्ने प्रवृत्ति बढेकाले सवाग्राही मारको उल्लेख गरेको छ


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top