Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > National

मलाई सरकारमा एकछिन पनि बस्न मन छैन : प्रधानमन्त्री

Sunday, 08.05.2012, 10:18pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, श्रावण २१

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुबीच सहमति भए आफू तत्काल पद छाड्न तयार रहेको बताउनु भएको छ ।राष्ट्रपति रामवरण यादवले शीतल निवासमा आइतबार आहृवान गरेको सर्वदलीय छलफलमा प्रधानमन्त्रीले सहमति भए तत्काल पद छाड्ने बताउनु भएको छ । 'दलहरुबीच सहमति भए मलाई सरकारमा एकछिन पनि बस्न मन छैन,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै माले महासचिव सीपी मैनालीले भन्नु भयो ।प्रधानमन्त्रीले आफूलाई काम गर्न नदिएको गुनासो पटक पटक राखिहरे । आफ्नै  दलबाट अवरोध हुँदा ठूलो मूल्य चुकाएर शान्ति प्रक्रिया पूरा गरेको उल्लेख गर्दै उहाँले संविधान निर्माणमा भने मुख्य दलरुले असहयोग गरेको बताउनु भयो ।संविधानसभाको म्याद थपका लागि संविधान संशोधन गर्न, घोषित चुनाव गर्न पनि असहयोग गरेको उहाँको भनाइ थियो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top