Hot News
एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र ; उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिन्ह वितरण गर्ने तयारी ; राजपा उम्मेदवार भन्छन्- साथीहरुले आन्दोलन रोज्नुभयो, मैले चुनाव ; शाहरुख र अक्षयका कारण सिपोराको 'भूईामान्छे' २ साता पछि
Home > News > National

संविधान सभाको म्याद २ घण्टा मात्र बाँकी के हुदै छ संविधान सभामा लाइभ न्युज अपडेट

Sunday, 05.27.2012, 11:03pm (GMT+6.5)    | Comment | Print | Tell friend

भर्खरै:--

  - पुराना संसदवादी दलहरुले संघियता नचहाने दलहरुका कारण सहमति नभएको प्रधानमन्त्री भट्टराईको भनाई ......

- - डा. बाबुराम भट्टराईले राष्ट्रको नाममा सम्बोधन गर्दै ……


- ११:४५ मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रको नाममा सम्बोधन गर्न` ……

-  प्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रपतिलाई भेट गर्न राष्ट्रपति कार्यलय जादै……

- एमाले र अन्य केही साना दलका मन्त्रीहरुको बहिस्कारका बाबजुध मंसिर ७ गते संविधानसभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय......

- मन्त्रपरिषदको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंसिर ७ गते नयाँ संबिधान सभाको निर्वाचनको   प्रस्ताव......

- प्रस्ताबलाई एमालेका महासचिव ईश्वर पोखरेद्वारा अस्विकार.....




मन्त्रपरिषदको बैठक बस्ने तयारी बैठक पछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नाममा सम्बोधन गर्ने


अब विकल्प  संकटकाल वा चुनाव मात्र



संविधान सभाको समय सक्किन २ घण्टा मात्र बाँकी छ, दिन भरी छलफलमा रहेका नेताहरु संविधान भवनमा जुटेका थिए । केहि समय अघि मात्र माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधान नआउने बताउँदै संविधानसभा बचाउन नसकेको प्रतिक्रिया दिएका छन् । 'संविधानसभा बचाउन सकिएन,' उहाँले भन्नु भयो, 'अब रुपान्तरित संसद् वा संकटकालका विकल्पबारे छलफल भइरहेका छन् ।' उहाँले दुई विकल्पबारे छलफल गर्न आफू स्थायी समिति बैठकमा भाग लिन हिंडेको बताउनु भएको छ ।दाहालसँगै निस्किएका अर्थमन्त्री एवं माओवादी स्थायी समिति सदस्य वर्षमान पुनले संविधान नआउने निश्चित भएकाले संकटकाल वा ताजा जनादेशबारे छलफल भइरहेको बताए । संविधानसभा भवनसभासद्हरुद्वारा शीर्ष नेताहरुविरुद्ध चर्को नाराबाजी समेत भैरहेको छ


संविधान सभाको बैठक समेत अनिश्चित…………..

संविधान जारी नहुने लगभग सुनिश्चित……………..

मुख्य राजनीति दलहरु आन्तरिक छलफलमा………….





Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top