Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
  • सुबी राई आँखा राम्रो गाजलुले

    Thursday, 08.18.2016, 12:34am

    गायक सुबी राई आँखा राम्रो गाजलुले गीतको म्युजिक भिडियो लिएर आएका छन् | सुबीको आफ्नै शब्द संगीत रहेको यस गीतको म्युजिक भिडियो लाई पफर्मिंङ् आर्ट क्रियसनले बजारमा ल्याएको हो ...

  • ‘अम्लारी फुङ’को ह्याट्रिक, निशा र आशिष उत्कृष्ट

    Wednesday, 08.17.2016, 02:10pm

    लिम्बू फिल्मस् अर्वाड–२०७३’ ‘एफएलएफ’मा चलचित्र ‘अम्लारी फुङ’ले उत्कृष्ट चलचित्र र निर्देशकसहित चार अवार्ड पाएर ह्याट्रिक गरेको छ । यस चलचित्रमार्फत किसोर सुब्बाले उत्कृष्ट निर्देशक र स्क्रिप्ट राइटरको अवार्ड पाए भने यसै चलचित्रले छायांकारको अवार्ड पनि आफ्नो पोल्टामा पारेको छ ।..........

  • उत्कृष्ट ठहरिइन् दृष्टिविहीन सुजता

    Sunday, 08.14.2016, 10:10am

    ‘तिमीले बाटो फेर्यौ अरे’ अनलाईन कभर सङ्स प्रतियोगिताको विजेता धरान–१६ की सुजता लिम्बू बनेकी छन् । यससँगै सुजताले नगद १० हजार र एउटा गीत रेकर्डिङको अवसर प्राप्त गरेकी छन् ।

  • आदिबासी जनजाति चलचित्र बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    Saturday, 08.13.2016, 11:03pm

    एक दिने आदिबासी जनजाति चलचित्र बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २२ औं बिश्व आदिबासी दिवसको अबसरमा आयोजित कार्यक्रम राष्ट्रिय नाचघर जमलमा शनिवार सम्पन्न भएको हो । आदिबासी जनजाति चलचित्र महासंघले आयोजना गरेको कार्यक्रमा आदिबासी लिम्बु भाषाको चलचित्र केःबा कोक्मा प्रदर्शन सहित आदिबासी चलचित्रको बिषयमा अन्तरक्रिया गएिको थियो ।

  • ‘सोल्टीनी’लाई राजेशपायलको शुभकामना

    Sunday, 07.31.2016, 04:03pm

    नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईले गायक सुसन साम्सोहाङको ‘सोल्टीनी’लाई शुभकामना दिएका छन् । सुसनको नविनतम् गीति एल्बम ‘सोल्टीनी’ विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका ब्याचलर राजेशपायलले भने, ‘सुसनले त बिहे गरिसकेका होलान् तर, मैले गरेको छैन । ......

  • 'पारी है बाट बजाउदै पात' र 'न्याउली रूने वन' को छायाङ्कण सक्कियो

    Sunday, 07.31.2016, 03:34pm

    खडग पुमा रार्इ र मिलना पुमा रार्इको 'पारी है बाट बजाउदै पात' र 'न्याउली रूने वन' बोलको गीतको छायाङ्कण गरिएको छ । ......

  • चुम्लुङहिममा फरकखाले फेसन शो

    Monday, 07.18.2016, 02:48pm

    साउने संक्रान्तिका दिन ललितपुरको शोभाहिटीस्थित किरात याक्थुङ चुम्लुङहिमको प्रेक्षालयमा निर्मित मञ्चमा करिब दुई दर्जन लिम्बू कलाकार तथा मोडलहरु विभिन्न पहिरनमा देखिए ।

  • सुनुवार (कोईच) भाषाको नयाँ गिती एल्बम नाम्सीफु बिमोचन

    Saturday, 07.16.2016, 08:19am

    सुनुवार (कोईच) भाषाको नयाँ गिती एल्बम नाम्सीफु शुक्रबार बिमोचन गरिएको छ । सुनुवार सेवा समाज केन्द्रिय कार्यलयको सभाहल कोईचनगर कोटेश्वर काठमाडौं स्थित एक कार्यक्रम बिच साहित्यकार मन बहादुर मुखियाले उक्त एल्बमको बिमोचन गरेका थिए ।

  • ‘बादलसँगै’ लिएर आइन् अनिला (भिडियो सहित)

    Thursday, 07.14.2016, 02:34pm

    गायिका अनिला राई दर्शक तथा श्रोतमाझ ‘बादलसँगै...’ बोल गीतको भिडियो लिएर आएकी छन् ।

  • रोमियन लिम्बु म्युजिक भिडियोमा

    Friday, 06.24.2016, 02:28pm

    तागानु हाङजाङले नायीका तथा समाजसेवी रोमियन लिम्बूलार्इ आफ्नो मैलिक भेषभुषा लगाएर लिम्बू गितको म्युजिक भिडियोमा उतारेकी छिन ।

Hot News

 

SEARCH

Newsletter

{L_TOP}