Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
  • सर्वोत्कृष्ट युगल गायन सुगम संगीतको अवार्ड भिषण र सुनिताको पोल्टामा

    Tuesday, 08.08.2017, 06:54pm

    "परिश्रम र प्रतीक्षा गर्न सिक", यो भनाई भीषण मुकारुङको जिवनमा ठ्याक्कै मेल खाएको छ।उनि टिनएज छदै साङ्गितिक सागरमा हाम फाल्न भोजपुरबाट राजधानी छिरेका थिए। करिब बाह्र पन्ध्र बर्षको संघर्ष पश्चात उनले सफलताको किनारा भेट्टाएका छन। अर्थात साङ्गितिक क्षेत्रका एक उपल्लो पुरस्कारको बाजि मारेका छन।भिषणले यो बाजी नवोदिद गायिका सुनिता थेगिम सङ्ग मारेका हुन।

  • हङकङकि नौ बर्षिय बालिकाले रियालिटी सो मा सबैलाई चकित पारे,

    Friday, 08.04.2017, 07:58pm

    लोकपृय अमेरिकी रियालिटी सो "अमेरिकाज गट ट्यालेन्ट" को बाह्रौ सिजन अन्तर्गत हिजो बुधबार सम्पन्न एपिसोडमा हङकङकि नौ बर्षिय गायिका सलिन ट्यामको प्रभावशाली प्रदर्शनले निर्णायक मन्डल र उपस्थित सबै दर्शकहरुको वाहिवाही बटुलिन। तर त्यति मात्र हैन गेस्ट जज नायिका ल्याभरिन कोक्सलाई यति प्रभावित बनाईनकि जसले गोल्डेन बजरको बटन दवाउन बाध्य भईन। एक सिजनमा एक जजले एक पटक मात्र प्रयोग गर्न पाउने दुर्लभ गोल्डेन बजर पाउनु प्रतियोगीहरुको लागि सर्बाधिक खुशि र सफलताको मानक मानिन्छ।

  • साउने सक्राति र संगीतको घुलन बगैंचामा

    Thursday, 07.20.2017, 10:42pm

    गत शनिबार यानी जुलाई १५ तरिक बि.सं. २०७४ असार ३१ गते साउने सक्राति लुतो फाल्ने सॉझको ठिक अघिल्लो सॉझ......

  • मिस सिन्धुली हुने, विजेतालाई १ लाखको पुरस्कार

    Thursday, 07.20.2017, 12:47pm

    ग्ल्यामरस नेपालले मोडलिङ्ग र ग्ल्यामरको क्षेत्रमा आफ्नो केरियर बनाउन चाहने किशोरीहरुका लागि मिस सिन्धुली २०१७ (सर्च फर हिडन ट्यालेन्ट शो) आयोजना गर्ने भएको छ । ..........

  • शाहरुख र अक्षयका कारण सिपोराको 'भूईामान्छे' २ साता पछि

    Sunday, 06.18.2017, 05:08pm

    राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र 'भूईँमान्छे'को प्रर्दशन मिति २ साता पछि सरेको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको 'भूईँमान्छे'ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो । शाहरुख खान अभिनित चलचित्र 'जब ह्यारी मिट सेजल' ले अगष्ट ४ अर्थात साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि 'भूईँमान्छे'को प्रर्दशन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् । ..........

  • छैटौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

    Sunday, 06.11.2017, 08:12am

    विगत ६ वर्षदेखि नेपाली सांगीतिक क्षेत्रका लागि आयोजना हुँदै आइरहेको अवार्डको छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको मनोनयन गत २०७३ बैशाखदेखि चैतसम्म सार्वजनिक भएका गीतसंगीतको विभिन्न ३४ विधाको सर्वोत्कृष्ट पाँच गीतहरू छन् । राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक गीतसंगीतका विभिन्न १ सय ७० स्रष्टा र सिर्जनाहरु उत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् ।

  • लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न

    Monday, 03.27.2017, 08:28pm

    मेख्ली र ढुङ्ग्रीमुन्द्री लगाएर मिम्जी युङ्सिरो भन्दै श्रीकाली चौरीमा उफ्रि उफ्रि नचाइरहेका थिए, डान्स कोरियोग्राफर दिनेस माङमुले ।

  • युकेमा 'स्प्रीङ म्युजिकल ब्लाष्ट' हुने

    Monday, 03.20.2017, 01:55pm

    युकेका बिभिन्न शहरहरुमा अप्रिल र मे महिनामा साँगितिक मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ । ई-मिडिया हबको आयोजनामा हुने उक्त मनोरन्जनात्मक कार्यक्रमको अन्तिम तयारी पूरा भएको ई-मिडिया हबले बताएको छ ।..........

  • रामेछाप साँस्कृतिक कलाकार समाजमा लोक गायक प्रकाश कटुवाल

    Friday, 02.10.2017, 05:07pm

    रामेछाप साँस्कृतिक कलाकार समाजमा लाेक गायक प्रकाश कटुवाल विजयी भएका छन् । रामेछापका कलाकारहरूलार्इ संगठित गर्ने हेतु २०६६ सालमा स्थापना भएकाे यो समाजले उसैको समायोजनमा पहिलो पटक रामेछाप साँस्कृति मोहोत्सव समेत सम्पन्न गरिसकेको छ । नव निर्वाचित समितिमा २१ सदस्यीय कलाकारहरू रहेका छन् ।..........

  • रहेनन् अभिनेता ओम पुरी

    Friday, 01.06.2017, 12:18pm

    बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ । हृदयघातको कारण ६६ वर्षीय पुरी मुम्बईस्थित निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}