Hot News
एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र ; उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिन्ह वितरण गर्ने तयारी ; राजपा उम्मेदवार भन्छन्- साथीहरुले आन्दोलन रोज्नुभयो, मैले चुनाव ; शाहरुख र अक्षयका कारण सिपोराको 'भूईामान्छे' २ साता पछि
Home > News > Entertainment

चल्चीत्र बिरता को चिनो प्रिमियर शो

Tuesday, 09.07.2010, 12:32pm (GMT+6.5)    | Comment | Print | Tell friend

लण्डन/राज नेपाल
 
 ५ सेप्टेम्बर २०१० को दिन नेपाली चल्चित्र बिरताको चिनो प्रिमियर शो वोक फम स्कुल,  फान ब्रो मा   प्रदर्शन भएको थियो,  चलचित्र हेर्नका लागि  न्यून दर्शक उपस्थित भएका थिए । वर्ल्ड वाइड मुभी मेकर्स प़ालिको प्रस्तुति दोस्रो चलचित्र बीरताको चिनो  मा शंकर घिमिरेको निर्माण र निर्देशनमा बनेको चलचित्रमा बिराज भट्,  सुमन सिंह,  धुर्ब दत्त, कल्याण घिमिरे, ऋचा घिमिरे,  रन्जना शर्मा, सुशील पोखरेल आदि कलाकारको अभिनय रहेको छ, वास्तवमा हामी सम्पूर्ण नेपालीहरु वीरको सन्तान, बीरताको चिनो हो भन्ने कुरालाई यो चलचित्रमा देखाउन खोजिएको छ । यस चलचित्रमा श्याम सुवेदी, श्याम कार्कीको  लगानी रहेको छ । सुरेश अधिकारीको संगीत रहेको बीरताको चिनोका गीतहरु एकदमै राम्रा छ न् , मुख्य  कलाकारहरूको भुमिका रहेका बिराज भट्, सुमन सिंह, धुर्ब दत्त  अभिनयलाई  दर्शकले सर्वाधिक मनपराएइका थिए.  धुर्ब दत्त  यही लण्डनका कलकार हुन, उनको उत्कृष्ट अभिनयलाई दर्शकले तालीले स्वागत गरेका थिए । यस चलचित्रको शो-मा  नायिका ऋचा घिमिरे  र साथमा उनका श्रीमान अर्थात् यस चलचित्रका निर्माता र निर्देशक शंकर घिमिरे पनि संगै  उपस्थिति रहेको थियो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top