चम्किरहने जून सार्वजानिक

Monday, 09.11.2017, 03:20pm (GMT6.5)

२६ भदौ २०७४

काठमाडौ

गीतकार भानु सुनुवारको 'चम्कि रहने जूनको’ म्युजिक भिडियो युट्युव मार्फत सार्वजानिक भएको छ । सन्ध्या म्युजिकले सार्वजानिक गरेको उक्त गीतमा आवाज नवोदित गायक नविन सुनुवारले रहेको छ । रोजगारीका लागि कतारमा रहेका गायक सुनुवारको स्वर रहेको चम्कि रहने जूनमा संगीत तथा संगीत संयोजन पुष्कर सुनुवार हुन । किरण लाकौल, चन्दा दाहालको अभिनय रहेको भिडियोलाई सुनिल मगरले निर्देशन गरेकाछन् । यस गीतको अडियो भिडियोलाई सन्ध्या म्युजिकले बजार ब्यवस्थापन गर्ने भएको छ ।

गीत सुन्न र हेर्न यहाँ क्लिक गर्नुहोस

https://www.youtube.com/watch?time_continue=7&v=MbQUUaTNP0I

बगैचा सम्बाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.