Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Entertainment

रामेछाप साँस्कृतिक कलाकार समाजमा लोक गायक प्रकाश कटुवाल

Friday, 02.10.2017, 05:07pm (GMT+6.5)    | Comment | Print | Tell friend

२८  माघ २०७३

काठमाडाै
रामेछाप साँस्कृतिक कलाकार समाजमा लाेक गायक प्रकाश कटुवाल विजयी भएका छन् । रामेछापका कलाकारहरूलार्इ संगठित गर्ने हेतु २०६६ सालमा स्थापना भएकाे यो समाजले उसैको समायोजनमा पहिलो पटक रामेछाप साँस्कृति मोहोत्सव समेत सम्पन्न गरिसकेको छ । नव निर्वाचित समितिमा २१ सदस्यीय कलाकारहरू रहेका छन् ।

समाजका निवर्तमान अध्यक्ष अमृत सुनुवारकोमा अध्यक्षतामा हिजो विहिवार कोटेश्वर स्थित सुनुवार सेवा समाजको सभा हलमा सम्पन्न सधारणसभाले कटुवाललार्इ सर्वसहमतले विजयी बनाएको छ । समाजको प्रमुख उद्येश्य रामेछाप जिल्लामा रहेका कला संस्कृतिकलार्इ उजार गर्नु, समृद्ध समाजको निर्माण गर्नु, अग्रज कलाकारहरूलार्इ सम्मान गर्नु तथा नव कलाकारहरूलार्इ प्रोत्साहान तथा सहयोग गर्दै नेपाली कलाकारीताको क्षेत्रमा योग्दान पुर्याउनु रहेको छ ।  


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top