Hot News
नेपालमा लगानीको अवसर बारे अन्तक्र्रिया ; भरतपुरमा च्यातिएका मत मतपत्र आज सर्वोच्च अदालतमा ; काठमाडौंमा फोहरबाट १४ किलोवाट बिजुली उत्पादन ; चुम्लुङ हिम खरिद सहयोगार्थ याक्थुम स्वर्णिम साँझ–४ सम्पन्न ; धनगढीमा आफैले बोकेको बम विस्फोट हुँदाएक जनाको ज्यान गएको छ
Home > News > Entertainment

रहेनन् अभिनेता ओम पुरी

Friday, 01.06.2017, 12:18pm (GMT+6.5)    | Comment | Print | Tell friend

२२ पुस २०७३

मुम्बई

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ । हृदयघातको कारण ६६ वर्षीय पुरी मुम्बईस्थित निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

आक्रोस, अर्ध सत्य, गुप्त, जाने भी दो यारों, चाची ४२० लगायत ३०० बढी हिन्दी फिल्ममा अभिनय गरेका छन्। घायल रिटर्न भने उनको पछिल्लो फिल्म हो । पद्मश्री अवार्ड विजेता पुरीले सन् १९७६ मा मराठी फिल्म घासीराम कोतवालाबाट करिअर सुरु गरेका थिए ।

१९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका ओम पुरीले निजी थिएटर मजमास्थापना गरेका थिए ।

 



बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top