Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Entertainment

अलग उपहारको पहिलो भिडियो सार्वजनिक

Wednesday, 12.07.2016, 06:16pm (GMT+6.5)    | Comment | Print | Tell friend

गायक रेवत राई र गायिका मेलिना राईद्वारा स्वरबद्ध साङ्गीतिक युगल एल्बम ‘अलग उपहार’को पहिलो भिडियो रुपमा ‘अलिकति प्रीतको नशाले तान’ यूट्यूवमार्फत् सार्वजनिक भएको छ । विश्वकाजी राईले लिपिबद्ध गरेको यस गीतलाई अर्जुन पोखरेलले सङ्गीत गरेका हुन् भने आमोस तामाङको सङ्गीत संयोजन रहेको छ । कलाकारद्वय प्रियङ्का कार्की र जीवन भट्टराईको अभिनय, राजिव समरको कोरियोग्रापी रहेको भिडियोलाई निकेस खड्काले निर्देशन गरेका हुन् ।

अलग उपहारमा विश्वकाजीको अलवा इश्वर चाम्लिङ, मुकेश राई, हेमकुमार राई, डिल्लिराम राई, जगत नवोदित, किरण चाम्लिङ राई र नवराज राईको शब्दलाई शान्तिराम राई, महेश खड्का, तारा प्रकाश लिम्बु, अर्जुन पोखरेल, बसन्त सापकोटा, आभा मुकारुङ, र रेवत राईले सङ्गीतबद्ध गरेका छन् ।

अलग उपहारमा समाविष्ट अरु गीतका भिडियोहरु पनि धमाधम बन्दैछन् । उत्पादक तथा वितरक इमिडिया हबले जनाए अनुसार एल्बमको औपचारिक विमोचन चाँडै हुनेछ ।

Vocal: Rewat Rai/Melina Rai
Lyrics: Biswo kaji Rai
Music: Arjun Pokharel
Arrange: Amos Tamang
Studio : A one musician
Camera: Arjun Tiwari n team
Choreographer: Rajiv Samar
Mua: Ukeshan Chandra Gurung
Artist:Priyanka/Jeevan
Editor: Bikesh Dhamala
Director: Nikesh Khadaka
Company: E-media Hub .Ltd


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top