Hot News
मेयर, उपमेयरको सुविधा कति ? ; महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याए ; काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी ; प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास ; मनिताको हङकङमा उत्साहजनक प्रदर्शन
Home > News > Entertainment

गायक जेपी नेम्बाङको लिम्बू गीतिएल्बम "मेरिङ" विमोचन

Friday, 10.09.2015, 10:57am (GMT+6.5)    | Comment | Print | Tell friend

२२ असोज २०७२, काठमाडौँ

किँरात याक्थुङ  पान नु साप्सक एकेडेमीको आयोजनामा गायक जेपी नेम्बाङको लिम्बू गीति एल्बम "मेरिङ" को लिम्बु भाषा वरिष्ठ गायक भगत सुब्बा, मुन्धुमबिद तथा साहित्यकार येहाङ  लाओतीको सभापतित्व अतिथिहरु गोबिन्द आङबुङ कियासांप, मकरध्वज वनेम कियाचु ललितपुर, राधिका हुक्पा चङबाङ अध्यक्ष याक्थुङ साप्सक् अकादमी, मनु नेम्बाङ, अध्यक्ष, फक्ताङलुङ सयङ, सागर सुब्बा निर्देशक, तुम्दङ कार्यक्रम, नेपाल टेलिभिजन लगायत वरिष्ठ ब्यक्तिहरु माझ –हिजो २१ असोज २०७२ चुम्लुङ हिम सोभाहिटी ललितपूरमा एक कार्यक्रम माझ विमोचन गरिएको हो।यासेली योङहाङ ले संचालन गरेको उक्त कार्यक्रमलाई स्वागत मन्तब्य गायक यादेन शेर्माले दिएका थिएभने एल्वमको वारेमा गायक ब्रबिन शेर्माले समिक्षा गरेका थिए।मेरिङ एल्वममा जम्मा ६ वटा गीतहरु आयाको छुईछुई, किँराती आनी, सुरितमानले, हिन्जा पित्छासे, आनिङवाईन र सिरापधाङ वोलको गीतहरु समेटिएकोछ। जसमा स्वर जेपी नेम्बाङ, ब्द सुनिता मिभक, सेसेमीस से नाल्बो, यादन नुनाम शेर्मा, आन्छुमे नसानको रहेको छ भने संगीत सुनिता मिभक,जेपी नेम्बाङ, यादन नुनाम सेर्मा, रानीटारे साईला, सुसन साम्सोहाङको रहेकोछ। वितरक: किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो माङसेबुङ, लिम्बू साहित्य प्रतिष्ठान पान्थर, किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भो माङसेबुङ।प्रमुख अतिथि भगत सुब्बाले एल्वमको गितहरुमा केही सब्दहरु सच्याउने सुझाब शुभकामना साथमा मन्तब्य राकेकाथिए। गीति पक्ष अमर तुम्याहाङले समिक्षा गरेकाथिएभने अतिथिहरु गोबिन्द आङबुङ र मनु नेम्बाङले मन्तब्यका साथमा सुभकामना दिएकाथिए। गायक जेपि नेम्बाङले आफ्नो भनाईहरुका साथमा केही गीतहरु प्रस्तुत गरेकाथिए।अन्यमा कार्यक्रमका अध्यक्ष येहाङ लाओतीले आफ्नो मन्तब्यका साथमा विमॊचन कार्यक्रमलाई समापन गरे।

 


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top