Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > Entertainment

चर्चित गायक महेश थुलुङको नयाँ म्युजिक भिडियो छायाँकन सम्पन्न

Friday, 09.11.2015, 04:30pm (GMT+6.5)    | Comment | Print | Tell friend

२५ भाद्र,  काठमाडौं

चलचित्र कहाँ छौ कहाँको "छोडेर नजाउ प्रदेशी मलाई दुई दिन माया लाएर" बोलको गीतबाट नेपाली पार्श्व गायन संगै चर्चामा आएका गायक महेश थुलुङ्को यतिबेला काठमाडौँमा एक म्युजिक भिडियो छायांकन भएको छ | निकै नै मिहेनती गायक थुलुङ यतिबेला अमेरिकामा बसोबास गर्दै आएका छन् | महेश थुलुङ्को मोमेन्ट एल्बममा समावेश पलमै हसायौं पल मै रुवायौं बोलको गीतको काठमाडौँमा शुटिङ सम्पन्न भएको हो | फोटोपत्रकार नबिन गुरुङले निर्देशन र छायांकन गरेको महेशको पल मै हसायौंमा पहिलो पटक मोडेल निराजन प्रधान र कोकाकोला फिगर नायिका अशिस्मा नकर्मीले पहिलोपटक संगै काम गरेका छन् |यस अघि प्रियसी ,लुटेर लग्यौं , र आकाशैमा चिल होकी बेशार बोलको गीतहरु चर्चामा आएका थिए |महेश थुलुङ्को यस म्युजिक भिडियोलाई छिट्टै नै सार्वजानिक गरिने निर्देशक गुरुङले बताएका छन् |


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top