Hot News
राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल ; विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा
Home > News > Entertainment

घामै र लाग्यो घमाईलो छाँयङ्कन सम्पन्न

Friday, 07.31.2015, 11:34am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ १५ सावन २०७२
निर्देशक लोकेन सावाँले पुर्वेलि लोक गीत 'घामै र लाग्यो घमाईलो' बोलको गीतमा म्युजिक भिडियो छाँयङ्कन सम्पन्न गरेका छन् । म्युजिक भिडियोमा पुर्वेलि लोक भाका लोक सास्कृति, पुर्वाञ्चलको प्रसिद्द ठाउँ र खोलानालाहरुलाई वर्णन गरीएको छ । शब्द डिपी खनाल, संगित धनु ज्ञाङमी, स्वर दिवस पयाङगु र सिता कुमारी सिङगकको रहेके उक्त गीतको भिडियोलाई सम्पादन निशान घिमिरे र छायङ्कन अर्जुन तिवारीले गरेका छन ।  कलाकारहरुमा जसु याक्खा, समिक्क्षा योङयाङ (याक्खा), सुक तुम्रोक, प्रदिप योङयाङ, बाल कलाकार एडरिन याक्खा र जस्टिन याक्खाको अभिनय रहेको छ भने भेषभुषा द हाईलेण्ड आर्ट र तेर्हथुमे ढाका कलेक्सनले ब्यवस्था गरेके छ । पुर्वाञ्चल धरानका ब्यस्त निर्देशक हुन लोकेन सावाँ, गायक दिवन पयाङगु यस म्युजिक भिडियो प्रति ज्यादै आशावादि रहेको वताउछन भने, मोडल जसु याक्का आफ्नै अर्धाङगिनिसंग अभिनय गरेकाछन ।

कल्पना तुम्रोक


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top