Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > Entertainment

डीप पर्पलको कन्सट स्थगित

Thursday, 03.14.2013, 12:12am (GMT+6.5)    | Comment | Print | Tell friend

३० फागुन, काठमाण्डौ

चर्चित ब्यान्ड डीप पर्पलले शुक्रवार राजधानीमा गर्ने भनिएको सांगीतिक प्रस्तुतिको कार्यक्रम स्थगित भएको शुक्रवार दशरथ रंगशाल त्रिपुरेश्वरस्थितमा हुने निएको कार्यक्रम टिकट कममात्रै विक्री भएकाले अन्तिम समयमा आएर स्थगित भएको आयोजकले ओडीसी इन्टरटेनमेन्टले जानकारी दिएको छ । सांगीतिक कार्यक्रका लागि डी पर्पलको टोलीसंगै भारतीय अभिनेता तथा गायक फहरान अख्तरसमेत नेपाल आउने कार्यक्रम थियो जेपीआर ओडीसी नेटवर्कको संयुक्त आयोजनामा हुने भनिएको कार्यक्रम स्थगित भएपछि सांगीतिक टोली सिंगापुरवाट नेपाल नआई सिधै बेलायत प्रस्थान गर्ने भएको सन् १९६८ मा स्थापित डीप पर्पल ब्यान्डको फायरबल, मेसिन हेड, हाउस आफ ब्लु लाइट, लगायत १८ वटा चर्चित एल्बम निकालिसकेको कार्यक्रम अब बैशाख १३ मा हुने भने कन्सर्टका लागि दिल्लीवाट दशमलब मेगावाट क्षमता भएका साउन्ड सिस्टम मगाइएको थियो कन्सर्ट स्थगित भएपछि आयोजकले साउन्ड सिस्टम लिएर नेपाल आउन लागेका १८ वटा ट्रकलाई मंगलवार राति सुनौली सिमानवाट दिल्ली फर्काइदिएको  कन्सर्टका लागि आयोजकले १० लाख रुपैयाँको शुल्कमा एक दिनका लागि दशरथ रंगशाला बुक गरेको थियो


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top