Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Entertainment

भारतीय चर्चित गायक कैलाश खेर काठमाडौँमा

Tuesday, 04.12.2011, 11:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, चैत २९          

भारतीय चर्चित गायक कैलाश खेर एकल कन्सर्टका लागि काठमाडौं आइपुगेका छन्।नयाँ वर्षको उपलक्ष्यमा बुधबार साँझ होटल सोल्टी क्राउन प्लाजामा हुने लागेको एकल कन्सर्टका लागि उनी राजधानी आएका हुन्।'फ्युजन' प्लेब्याक' गायक कैलाश खेर गीतकार वसन्त चौधरीका पछिल्लो एल्वम ओन्ली लभ' मा नेपाली गीत गाएका उनको अल्लाकी बन्दे हस्दे', ...ओ सिकन्दर' तेरी दिवानी' लगायतका चर्चित गीतहरु छन् । कैलाश नेपाली भाषा बोल्न पनि बोल्छन कैलाशको यो दोस्रो नेपाल भ्रमण हो ।उनलाई जेपीआरले कन्सर्टका लागि ल्याएको हो,जेपीआरले यस अघि काठमाडौँमा ब्रायन एडम्सको कन्सर्ट समेत गरिसकेको छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top