Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
  • मिस सिन्धुली हुने, विजेतालाई १ लाखको पुरस्कार

    Thursday, 07.20.2017, 12:47pm

    ग्ल्यामरस नेपालले मोडलिङ्ग र ग्ल्यामरको क्षेत्रमा आफ्नो केरियर बनाउन चाहने किशोरीहरुका लागि मिस सिन्धुली २०१७ (सर्च फर हिडन ट्यालेन्ट शो) आयोजना गर्ने भएको छ । ..........

  • शाहरुख र अक्षयका कारण सिपोराको 'भूईामान्छे' २ साता पछि

    Sunday, 06.18.2017, 05:08pm

    राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र 'भूईँमान्छे'को प्रर्दशन मिति २ साता पछि सरेको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको 'भूईँमान्छे'ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो । शाहरुख खान अभिनित चलचित्र 'जब ह्यारी मिट सेजल' ले अगष्ट ४ अर्थात साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि 'भूईँमान्छे'को प्रर्दशन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् । ..........

  • छैटौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

    Sunday, 06.11.2017, 08:12am

    विगत ६ वर्षदेखि नेपाली सांगीतिक क्षेत्रका लागि आयोजना हुँदै आइरहेको अवार्डको छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको मनोनयन गत २०७३ बैशाखदेखि चैतसम्म सार्वजनिक भएका गीतसंगीतको विभिन्न ३४ विधाको सर्वोत्कृष्ट पाँच गीतहरू छन् । राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक गीतसंगीतका विभिन्न १ सय ७० स्रष्टा र सिर्जनाहरु उत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् ।

  • लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न

    Monday, 03.27.2017, 08:28pm

    मेख्ली र ढुङ्ग्रीमुन्द्री लगाएर मिम्जी युङ्सिरो भन्दै श्रीकाली चौरीमा उफ्रि उफ्रि नचाइरहेका थिए, डान्स कोरियोग्राफर दिनेस माङमुले ।

  • युकेमा 'स्प्रीङ म्युजिकल ब्लाष्ट' हुने

    Monday, 03.20.2017, 01:55pm

    युकेका बिभिन्न शहरहरुमा अप्रिल र मे महिनामा साँगितिक मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ । ई-मिडिया हबको आयोजनामा हुने उक्त मनोरन्जनात्मक कार्यक्रमको अन्तिम तयारी पूरा भएको ई-मिडिया हबले बताएको छ ।..........

  • रामेछाप साँस्कृतिक कलाकार समाजमा लोक गायक प्रकाश कटुवाल

    Friday, 02.10.2017, 05:07pm

    रामेछाप साँस्कृतिक कलाकार समाजमा लाेक गायक प्रकाश कटुवाल विजयी भएका छन् । रामेछापका कलाकारहरूलार्इ संगठित गर्ने हेतु २०६६ सालमा स्थापना भएकाे यो समाजले उसैको समायोजनमा पहिलो पटक रामेछाप साँस्कृति मोहोत्सव समेत सम्पन्न गरिसकेको छ । नव निर्वाचित समितिमा २१ सदस्यीय कलाकारहरू रहेका छन् ।..........

  • रहेनन् अभिनेता ओम पुरी

    Friday, 01.06.2017, 12:18pm

    बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ । हृदयघातको कारण ६६ वर्षीय पुरी मुम्बईस्थित निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।..........

  • यसोधा खालिङ राईले सार्वजनिक गरिन 'मेरो मन'

    Saturday, 12.31.2016, 04:11pm

    नेपाली सुगम संगीतमा एक दसक देखी सकृय गायिका यसोधा खालिङ राईको 'मेरो मन' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन् ।

  • धेरै पटक पैसा नभएर भोकभोकै पैदल हिड्दै घर आएको छु : गायक रूकमान लिम्बु

    Friday, 12.23.2016, 03:42pm

    मनका धेरै कुराहरू भन्न नसकेरै होला गायक रूकमान लिम्बुले 'तिमीलार्इ म के, के भनौ’ बोलको गीत आफ्नै यूटुब च्यान मार्फत सार्वजानिक गरेका छन् । नेपाली लोक, आधुनिक, मारूनी, कौडा, सालैज्यू, पप भाका र लिम्बु भाषामा गरि ७० भन्दा बढि गीतहरू गाएका छन् । धेरै भाकामा गीत गाएर मात्र नहुने त्यसलार्इ न्याय गर्न सक्नु पर्छ भन्ने मान्यता पनि राख्ने गायक पनि हुन उनी । ..........

  • अलग उपहारको पहिलो भिडियो सार्वजनिक

    Wednesday, 12.07.2016, 06:16pm

    गायक रेवत राई र गायिका मेलिना राईद्वारा स्वरबद्ध साङ्गीतिक युगल एल्बम ‘अलग उपहार’को पहिलो भिडियो रुपमा ‘अलिकति प्रीतको नशाले तान’ यूट्यूवमार्फत् सार्वजनिक भएको छ ।

Hot News

 

SEARCH

Newsletter

{L_TOP}