Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Economy

पेट्रोलीयमर् इन्धनकेा मुल्य समायोजन

Monday, 01.18.2016, 03:24pm (GMT+6.5)    | Comment | Print | Tell friend

नेपाल आयल निगमले आज दिउँसो १२ बजे बाट लागु हुनेगरि पेट्रोलीयम इन्धनकेा मुल्य समायोजन भएको छ ।  निगम सञ्चालक समितीले पारित गरेको नयाँ मुल्य सुचि अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाले सस्तो हुनेछ भने डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मुल्य समायोजन गरिएको छ । मट्टतिेल, हवाईर् इन्धनमा पनि निगमले मुल्य घटाउने छ तर यसबारेमा निर्णय भईसकेको छैन । निगमले स्वचालित मुल्य अनुसार मुल्य समायोजन गरेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएपछि निगमको नाफा पनि हृवात्तै बढेको छ । अर्न्तराष्ट्रिय बजारमा मुल्य घटेपछि भारतीय आयल कर्पोरेसन आइओसीले भारतमा केहि महिना अगाडी बाटनै मुल्य घटाउँदै आएको भएपनि नाकाबन्दी, इन्धन अभाव, घाटा लगायतका कारण देखाएर मुल्य समायोजनमा आनकानि गरेको निगमले बिभिन्न पक्षको दवाव आएपछि आज बाट पेट्रोलियमको भाउ घटाएको हो ।


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top