Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > Economy

सुनको भाउँमा वृद्धी

Wednesday, 11.25.2015, 10:44pm (GMT+6.5)    | Comment | Print | Tell friend

सुनको भाउमा आज आज वृद्धी भएको छ । सुनको भाउ आज तोलामा  २ सय ५० रुपैयाँले वृद्धी भएको हो । हिजो ४८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top