|
|
|
|
 |
|
| |
|
Thursday, 07.29.2010, 10:54pm
काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । एमाले अध्यक्ष खनालले सहमतीय सरकार गठनका लागि भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष खनालले राष्ट्रिय सहमति नभए साउन १७ गते पनि नयाँ प्रधानमन्त्रीको टुंगो नलाग्ने दाबी गरे । खनालले बहुमतीय सरकारलाई एमालेको समर्थन नरहने स्पष्ट पार्दै राष्ट्रिय सहमति जुटाउन सबै दल जिम्मेवार भए एमालेलाई जुनसुकै दलको नेतृत्व पनि स्वीकार्य हुने बताए......
| |
|
|
|
|
|
|
|
|
|
|
मिस लिटल आइडल २०१० हुने
Monday, 07.26.2010, 11:37pm
साउन १०, काठमाडौं । एक्सन इन्टरटेन्मेन्ट प्रा. लि.को आयोजनामा मिस लिटल आइडल २०१० हुने भएको छ । एक्सन इन्टरटेन्मेन्ट प्रा. लि. ले २००९ देखि सुरु गरेको मिस लिटल आइडल थियो, भने यस प्रा.लि. ले मिस मङ्गोल पनि आयोजना गर्दै आएको छ । बाल्य अवस्थादेखि नै विभिन्न ज्ञान, सिप, कला आदिको विकासका निम्ति आत्मबल, ज्ञान र उनीहरुमा भएको प्रतिभालाई बढवा दिने उद्देश्यले गर्न लागिएको यस प्रतियोगिमा काठमाडौं उपत्यका भित्रका विभिन्न विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत बालिहरूले सहभागिता जनाएका छन्......
|
 |
|
|
|
| |
|
|
प्रधानमन्त्री नेपाल कोपनहेगन सम्मेलनमा सहभागी हुन डेनमार्कतर्फ प्रस्थान
Tuesday, 12.15.2009, 05:41am
काठमाडौं । प्रधानमन्त्री माधव नेपाल जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन डेनमार्कको कोपनहेगनतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री नेपालसहित ३८ सदस्यीय टोली सोमबार थाई एयरको विमानबाट डेनमार्कतर्फ लागेको हो । प्रधानमन्त्रीका साथ पत्नी गायत्री, राजनीतिक सल्लाहकार रघुजी पन्त, परराष्ट्र सल्लाहकार राजन भट्टराई र मुख्यसचिव माधवप्रसाद घिमिरेलगायत ६ सभासद् पनि टोलीमा संलग्न छन्......
|
 |
|
|
|
|
|
|
Ferguson delight as United go top
Sunday, 01.18.2009, 04:19pm
Sir Alex Ferguson expressed satisfaction with Manchester United's 1-0 victory at Bolton Wanderers as his side went top of the Premier League.
|
 |
|
|
|
| |
|
|
Maoist ministers offer resignation
Thursday, 06.12.2008, 05:35pm
Ministers from the CPN (Maoist) have announced their resignation
form the Koirala-led government and have forwarded the joint
resignation letter to party chairman Pushpa Kamal Dahal 'Prachanda'.
|
 |
|
|
|
|
|
|
Obama is new US president
Wednesday, 11.05.2008, 04:20pm
Democratic presidential nominee Barack Obama has been elected the first African-American president of the United States, setting a new record on Wednesday.
|
 |
|
|
|
| |
|
|
Hits FM announces nominees for music award
Wednesday, 11.05.2008, 04:24pm
This year the award incorporated two new categories – Best Rock Vocal Performance and Pop Rock Album of the year and excluded Best Song in a Foreign Language and Best Music Video.
|
 |
|
|
|
|
|
|
Oil demand to fall again in 2009
Sunday, 01.18.2009, 04:41pm
Opec announced a cut in oil production last month Global oil demand is due to fall for the second year in succession in 2009, the first consecutive annual declines in 26 years, a report has predicted.
|
 |
|
|
|
| |
|
|
Four mountaineers die in Oct
Friday, 11.07.2008, 08:20pm
The body of a French mountaineer who died while climbing 6,812-metre high Ama Dablam Mountain in the Everest region was brought to the capital on Thursday, Gyanendra Shrestha, an official of the mountaineering section at the Ministry of Tourism and Civil Aviation said.
|
 |
|
|
|
|
|
|
|
|