BAGAICHA.COM
Jokes Home jokes Random Joke jokes Post Joke jokes Post Picture jokes Search Joke jokes Jokes Archive jokes Pictures Archive jokes Short SMS Jokes jokes Funny Videos
JOKES CATEGORIES
JOKES INDEX : A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z
JOKE
दुईजना महिला स्वर्गमा

दुईजना महिला मरेपछि स्वर्गमा ।
एउटी ले सोधी- तिमी कसरी मर्यौ ?

दोस्री महिला - चिसो लाग्नाको कारण ले।
अनि तिमी नी कसरी मर्यौ ?

पहिली महिला- ब्लड प्रेशर ले ।
एक दिन म अफिसमा काम गर्दैथे।
मलाई खबर आयो की मेरो लोग्नेले
घरमा अर्कै केटी ल्याएर राखेको छ
त्यस पछि म घर जांदा
मेरो लोग्ने टि भी हेर्दै थिए ।
मैले घरको कुना कुना खोजे
बगैचा तिर नि खोजे तर भेटीन।

दोस्री महिला- अनि अनि

पहिली महिला- खबर पक्का भएकोले
मैलै आलमारी, दराज बक्स
सबै खोजे तर फेला परिन।
त्यस पछि टेन्सले म त्यही मरे।

दोस्री महिला- खास तिमीले फ्रीजरमा नी
हेरेको भए आज हामी दुबै जिउंदै हुन्थ्यौ।
Rate This Joke ( )
TOP RATED JOKES
USER LOGIN
Username
Password
Signup | Forgot password
SUBSCRIBE JOKES
Email Address
Subscribe
Unsubscribe