BAGAICHA.COM
- NPL Time
- HK Time
View Nepali Calendar / नेपाली पात्रो
CongratulationsCongratulationsCondolences

Editorial

सम्पादकीय

नयाँ वर्ष २०७३ सालको हार्दिक शुभकामना !

सन् २०७२ लाई बिदा गर्दै र २०७३ लाई स्वागत गर्दै हामी सबै नयाँ वर्षमा प्रवेश गरेका छौं । यसै नयाँ वर्षको उपलक्ष्यमा हाम्रा पाठक, दर्शक, श्रोता, बिज्ञापनदाता, शुभचिन्तक तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने संघ, संस्था, व्यक्ति सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै, अगामि दिनमा पनि निरन्तर सहयोगको आपेक्षा गर्दै नयाँ बर्ष २०७३ सालले सबैमा सुख, शान्ति, समृद्धि, सफल्ता, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि सुनौलो बिहानी ल्याई दिओस भनि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

बगैंचा डटकम परिवार